नियम १९ग
संस्थापकहरूले लिएको शेयरको बिक्री
कुनै संगठित संस्थाको निष्काशित शेयरको पाँच प्रतिशतभन्दा बढी शेयर लिने संस्थापकहरूले आफूले लिएको शेयर बिक्री गर्नु पूर्व सो कुराको जानकारी बोर्डलाई गराउनु पर्नेछ ।